Product Name:

Business Studies- Nepali Grade 11


Price:

 425


0
Sold by: Advance Saraswati Prakashan
SKU: SM_0086765
Categories: ,

Exchange : N/A


Messenger | Whatsapp | Member Chat

Description

Author: Prof. Dr. Santosh Raj Poudyal, Dr. Gopal Man Pradhan, Dr. Dilip Parajuli, Bishnu Giri
ISBN: 978-9937-744-21-8
Version: nepali
Price: NRs. 435

प्रस्तुत पुस्तक व्यावसायिक अध्ययन राष्ट्रिय शिक्षा परिषद्बाट तर्जुमा गरिएको नयाँ पाठ्यक्रमअनुसार तयार पारिएको छ । बजारमा भएका पुस्तकहरूको भीडमा एउटा पुस्तक थप्ने उद्देश्य मात्र नभई आधुनिक व्यावसायिक वातावरणको आवश्यकता तथा राष्ट्रिय शिक्षा परिषद्ले पाठ्यक्रम तय गर्दा लिएका तत्कालीन तथा दीर्घकालीन लक्ष्यहरूलाई पूरा गर्ने कार्यमा एउटा कोसेढुङ्गा साबित हुनेछ भन्ने उद्देश्यका साथ यो पुस्तक तयार पारिएको छ । साथै अङ्ग्रेजी माध्यममा लेखिएको हाम्रो पुस्तकको गुणस्तरीयताबाट प्रभावित भएर नेपाली माध्यममा पनि पुस्तक प्रकाशित गर्नुपर्ने मागलाई समेत मध्यनजर गरी फरक ढाँचामा पुस्तक तयार पारेका छौं । यसले सम्पूर्ण विद्यार्थी, शिक्षक तथा इच्छुक पाठकहरूलाई निकै सजिलो हुनेछ भन्ने विश्वास लिएका छौ“ ।

ViNjPCw1AmVBWuqgFZchQAskMIf7d86Yyn9BzvX4

Vendor Information

  • Store Name: Advance Saraswati Prakashan
  • Vendor: Advance Saraswati Prakashan
  • Address: Kathmandu
  • 5.00 rating from 1 review