Product Name:

Dotyali Lokdevta Ra Jaat Saundarya – Durga P. Joshi, Minbahadur Rana


Price:

 599


Exchange : 24 Hours (If defected) | SKU: SM_0098803
Categories: ,

Order Chat | Messenger | Whatsapp

Description

डोटीको मुडभरा जन्मघर भएका दुर्गाप्रसाद जोशी त्रिविमा नेपाली विषयमा प्राध्यापनरत हुनुका साथै कुशल लेखक, सामाजिक वक्ता तथा अध्यात्मका साधक हुन् । उनका ओशोसाहित्य प्रदक्षिणा, आनन्दयात्रा जस्ता ग्रन्थका साथै कला सृजना, समालोचना, अध्यात्म, संस्कृति आदि क्षेत्रमा थुप्रै खोजमूलक लेख प्रकाशित छन्।
डोटीको रानागाऊँ जन्मघर भएका मीनबहादुर राणा शैक्षिक क्षेत्रको नेतृत्वमा रहनुका साथै कुशल लेखक, संस्कृतिविद् तथा अध्यात्मका साधक हुन्। उनका माया, अन्तसुरु जस्ता काव्यका साथै विश्वविद्यालयका पाठ्यपुस्तक प्रकाशित छन्।

Authors: Durga P. Joshi, Minbahadur Rana
Language: Nepali

Vendor Information

  • Address:
  • 4.09 rating from 43 reviews