Description
दुख निरोध – ओशो
पश्चिमका इसाई फकीरहरू भन्ने गर्छन् – प्रत्येक सन्तको अतीत हुन्छ र प्रत्येक पापीको भविष्य हुन्छ ।
यो एकदमै महत्त्वपूर्ण कुरा हो किनभने सबै सन्तहरू आफ्नो अतीतमा पापी रहेका हुन्छन् । अर्को कुरा पनि एकदमै महत्त्वपूर्ण छ, प्रत्येक पापीको भविष्य हुन्छ । किनभने तिमी जति नै पाप गर, तिमीले जुन दिन चाहन्छौ त्यही दिन तिमी सन्त बन्न सक्नेछौ । यो तिम्रो निर्णय हो । तिमीले चुन्ने कुरा हो । तिमी जस्ता छौ त्यस्तो हुनु तिम्रो नियति होइन, त्यो तिम्रो निर्णय हो । त्यसलाई तिमी बदल्न सक्छौ । त्यसैले प्रत्येक पापीको भविष्य हुन्छ र प्रत्येक सन्तको अतीत हुन्छ ।
Weight: 0.3 kg
Authors: Osho
Language: Nepali
Reviews
There are no reviews yet