Product Name:

Gaule Dashain Tihar, Chaurasi Byanjan Ra Somras – Narayan Ghimire


Price:

 525


0
SKU: SM_0097551
Categories: ,

Exchange : 24 Hours (If defected)


Messenger | Whatsapp | Member Chat

Description

मानिसको संवेदी अनुभव र अनुभूतिले विकास गरेका भावना, मूल्य मान्यता तथा आफ्नो सांस्कृतिक चलन, मान्यता, ‘ट्रान्सेन्डेन्टल’ विश्वास आदि समेतको पक्षहरूले उसको व्यक्तित्व निर्माण गर्दछ । उसको व्यक्तित्वसँग गाँसिएको जीवनको अर्थ, अन्यसँगको भावनात्मक सम्बन्ध, आस्था, विश्वास, निजी मान्यता र मूल्य आदिले उसमा बृहत् आध्यात्मिक र दार्शनिक जटिलताको निर्माण गरिदिन्छ । नियोकोर्टेक्स ब्रेनको फ्रन्टल लोबभन्दा ठीक पछाडि मध्यभागमा रहेको प्यरिटल लोबको क्षेत्र विभिन्न प्रकारका आध्यात्मिक अनुभवहरू प्रशोधनमा संलग्न चेतना तथा आध्यात्मिक अनुभवको क्षेत्र हो ।

Weight: 0.2 kg
Authors: Narayan Ghimire
Language: Nepali
Publisher: Shikha Books

Vendor Information

  • Address:
  • 4.22 rating from 55 reviews