Product Name:

Khaptadbaba – Arjun Gyawali


Price:

 349


0
(0 customer reviews)
SKU: SM_0097710
Categories: ,

Exchange : 24 Hours (If defected)


Messenger | Whatsapp | Member Chat

Description

लामो समय पत्रकरीतामा आवद्ध अर्जुन ज्ञवाली, राष्ट्रिय-अन्तराष्ट्रिय पत्रपत्रिकाहरूमा राजनीतिक, धर्म-संस्कृति, राष्ट्रियता सम्बन्धमा कलम चलाइरहनुहुञ्छ । उहाँले ‘बैदिक साम्यवाद-योगीनरहरिनाथ, बाइबल र माओवाद, वर्णविन्यासघातीहरू कानूनको
कठघरामा लगायतका पुस्तकहरूमा सहलेखन गर्नु भएको छ । ‘महायोगी गुरु गोरखनाथ अवतरण र नेपाल एकीकरण, नारायणहिटी हत्याकाण्ड सेना र माओवाद’, गोरखनाथ दर्शन, महायोगी गुरु गोरखनाथ र नेपाल, बीपी, बाइंबल र कांग्रेस, मत्स्येन्द्रनाथ पुस्तक प्रकाशित छन् ।
हुन त महान् योगी सन्तहरूको आदि र अन्त्य हुँदैन । तथापि खप्तड बाबाको भौतिक शरीर छोडेको वि.सं. २०५३ सालसम्म आइपुग्दा १८७ वर्ष हुन आउँछ । डा. स्वामी प्रपन्नाचार्यले खप्तड बाबासँग लिएको अन्तर्वार्ता अनुसार तिब्रीकोट त्रिपुरासुन्दरीको मन्दिरमा ५ महिना, मुगुशयन गाउँको छायाँनाथ हिडी मोक्षको मन्दिरमा ५ महिना, कर्णाली अञ्चलको कालिकोट जिल्लाको चिल्खामा ५ महिना बस्दाको समय डेढ वर्ष देखिञ्छ । खप्तड बाबाले भौतिक शरीर छोडेपछि विभिन्न पत्र, पत्रिकाहरूमा ११२ वर्ष ११३ वर्ष उमेर भनेर लेखिएका कुराहरु अपुष्ट र खोजविनाका भ्रामक हुन् ।
Weight: 0.3 kg
Authors: Arjun Gyawali
Language: Nepali
Publisher: Indigo Ink

Vendor Information

  • Address:
  • 4.25 rating from 53 reviews

Reviews

There are no reviews yet

Be the first to review “Khaptadbaba – Arjun Gyawali”