Description
Author: डा. दिलीप पराजुली, महेन्द्र सिंह महरा, डा. आर के झा (राहुल), पारस आचार्य, नवराज शर्मा
ISBN: 978-9937-744-27-0
Version: nepali
“लेखाविधिका सिद्धान्तहरु–१” राष्ट्रिय शिक्षा परिषद्ले सिफारिस गरेको पाठ्यक्रमअनुसार तयार गरिएको पुस्तक हो । हामी, लेखकहरुले हाम्रो व्यवसायिक अनुभवको आधारमा संसारको निरन्तर परिवर्तनको माग, नयाँ शिक्षा प्रविधिहरुबाट उत्पन्न अवसर र परिवर्तित पाठ्यक्रममा आधारित भएर सम्पूर्ण विद्यार्थीहरुलाई सकेसम्म सजिलोसँग लेखाविधिका ज्ञान बुझ्न सहज तरिकाले विषयवस्तु प्रस्तुत गरेका छांै ।
Reviews
There are no reviews yet