Product Name:

Raghukul Tilak Shri Ram ko Vairagya – Raghukul Tilak


Price:

 150


0
(0 customer reviews)
SKU: SM_0098478
Categories: ,

Exchange : 24 Hours (If defected)


Messenger | Whatsapp | Member Chat

Description

ईश्वर कहाँ छ ?
हाम्रा औँलामा यी रेखाहरू तब बन्न सुरू हुन्छ जब हामी आमाका पेटमा चार महिनाको हुन लाग्छौं । यी रेखाहरूको पनि सूचना DNA ले दिन्छ । आश्चर्य यो छ कि यी रेखाहरू कुनै परिस्थितिमा हाम्रा मातापिता या संसारका कुनै मानवसँग पनि मेल खाँदैन । रेखा बनाउनेवाला यति विशिष्ट छ कि ऊ अरबौँ खरबौँको सङ्ख्यामा प्राणी जो यस संसारमा छन् र जति बितेर गइसकेका ती सबैका औँलामा भएका रेखाहरूको एक-एक डिजाइनसँग परिचित छन् । हरेक नयाँ मानिसका औंलामा अर्को नयाँ डिजाइन स्थापित गरेर आफू कुशल सिद्ध भइरहेको छ । यो कुरा जानेर आश्चर्य लाग्ला कि जलेर वा काटिएर या केही गरी मेटिएर यी रेखाहरू वापस उसै रूपमा विकसित हुन्छन् जो पहिले थिए जसमा एक विन्दु पनि फरक पर्दैन ।
कोही त अवश्य छ जो यस्तो अचम्म गर्छ र संसार चलाइरहेको छ । सायद यही ईश्वर हो, जो हरेक चिजमा सूक्ष्मभन्दा पनि सूक्ष्म रूपमा विद्यमान छ । योग वाशिष्ठ महारामायण
ग्रन्थ

Authors: Raghukul Tilak
Language: Nepali
Publisher: Ratna Pustak Bhandar

Vendor Information

  • Address:
  • 4.25 rating from 53 reviews

Reviews

There are no reviews yet

Be the first to review “Raghukul Tilak Shri Ram ko Vairagya – Raghukul Tilak”