Product Name:

Shivalinga – Sandhya Khanal Parajuli


Price:

 750



Order Chat | Messenger | Whatsapp

Description

 

शिवलिङग– सन्धया खनाल पराजुली

डा. सन्ध्या खनाल पराजुली
त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागमा बाइस वर्षदेखि प्राध्यापनरत सह. प्रा. डा. पराजुलीले ‘काठमाडौं उपत्यकाका ढुङ्गेधारा’ विषयमा विसं. २०७३ (सन् २०१६) मा विद्यावारिधि गर्नुभएको हो । संस्कृति, मूर्तिकला र पुरातत्त्वसम्बन्धी उहाँका तीनवटा पुस्तक तथा साढे दुई दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित भइसकेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, त्रि.वि. नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभाग, पशुपति क्षेत्र विकास कोष, ब्रिटिस एकेडेमी, दुरहम विश्वविद्यालय, बेलायत र सोअन्तर्गतको इन्स्टिच्युट अफ मेडिएवल एण्ड अर्ली मोर्डन स्टडिज, अष्ट्रियन एकेडेमी अफ साइन्सेज, अष्ट्रिया आदिको सहकार्यमा सम्पदा (विश्वसम्पदा), जनजाति, मूर्त तथा अमूर्त संस्कृतिको क्षेत्रमा अनुसन्धान कार्यमा संलग्न रहिसक्नुभएकी उहाँ संस्कृति र पुरातत्त्व क्षेत्रकी सशक्त प्रतिभा हुनुहुन्छ ।

Authors : Sandhya Khanal Parajuli
Language: Nepali
Publisher: Academy of Tantra and Shamanic Studies

Vendor Information

  • Address:
  • 4.05 rating from 39 reviews