Product Name:

Yog Bigyan (Khaptadbaba) – Khaptadbaba


Price:

 275



Order Chat | Messenger | Whatsapp

Description

इहलौकिक तथा पारलौकिक ज्ञानको अथाह भण्डार भएका खप्तडबाबाका वरिपरि सिद्धिहरू पनि खेल्दथे । त्यस्ता एक महान् तपस्वी, ज्ञानी, सिद्ध-महात्माले आत्मसात र अनुभव गरेका योग-साधना, योगाभ्यासका रोचक घटना तथा अनुभूतिहरू यस पुस्तकमा रोमाञ्चक शैलीमा प्रस्तुत गरिएको छ ।
योगका बारेमा मिहिन जानकारी दिने महत्त्वपूर्ण कृति हो- योग विज्ञान |
Weight: 0.3 kg
Authors : Khaptadbaba
Language : Nepali
Publisher : Book Hill

Vendor Information

  • Address:
  • 4.05 rating from 39 reviews