Description
वास्तवमा दर्शन भनेको आफुले आफैलाई आफैभित्र पसेर हेर्ने विज्ञान हो । तर पञ्चेन्द्रियहरू- आँखा , कान , नाक , मुख र त्वचासमेतले मात्र दर्शन गराइएका जे जति दृष्य , भने – सुनाए , सुँघाए र चखाए र उनैका क्षेत्राधिकारभित्र मात्र घुमाउने भएका कारणले त्यसदेखि बाहिरका वास्तविक तत्वदर्शन पाउन सक्ने अवस्था नै भएन । तसर्थ यिनै पञ्चेन्द्रियहरूले निर्देश गरेका अनुभवजन्य ज्ञानबाट बुझिए / देखिए / भेटिएका तथ्यहरूको सँगालो मात्र हो यो – योगदर्शन ।
Authors: Padmaraj Kafle
Language: Nepali
Publisher: Pairavi Prakashan
Reviews
There are no reviews yet