Product Name:

Yogiraj Ganapati Swami – Kamal Prasad Dhungana


Price:

 295


0
SKU: SM_0098666
Categories: ,

Exchange : 24 Hours (If defected)


Messenger | Whatsapp | Member Chat

Description

योगीराज गणपति स्वामी– कमलप्रसाद ढुङ्गाना

 

ईश्वरले हामीलाई पराधीन बनाएर पठाएको होइन । संसारका स्थिति नै हाम्रो आनन्दको स्वामिनी बनेर बसेका छन् । तिनले जब चाह्यो हँसाउने र रूवाउने गर्छन् ।
आत्मा आफ्नो आनन्दको स्वमी आफैँ हो । यसका लागि उसलाई कसैमाथि निर्भर रहनु पर्दैन । ऊसँग त्यस्ता प्रतिभा, योग्यता एवं कला उपलब्ध छन् जसका आधारमा मनुष्यले चाहेमा दुःखको स्थितिमा पनि त्यस्तै प्रसन्नतापूर्वक आफ्नो जीवनक्रम चलाइरहन सक्छ जस्तो ऊ सुखका समयमा चलाउँछ । ‘हामी बदले युग बदलिन्छ, आमी सुध्रे युग सुध्रिन्छ ।’

Authors: Kamal Prasad Dhungana
Language: Nepali
Publisher: Ratna Pustak Bhandar

Vendor Information

  • Address:
  • 4.22 rating from 55 reviews