Product Name:

Gorakhanath Darshan – Arjun Gyawali


Price:

 675


0
(0 customer reviews)
SKU: SM_0097612
Categories: ,

Exchange : 24 Hours (If defected)


Messenger | Whatsapp | Member Chat

Description

Author: Arjun Gyawali

Publisher: Brother Books

Material: Hard cover

Language : Nepali

 

गोरखनाथबारे आचार्य रजनीश यानि ओशोले पुस्तकडाइ ओ योगी डाइ २०१०, पृ. १६ र १७ मा राखेका विचार महत्त्वपूर्ण छन् । उनले भनेका छन् पतञ्जली विना योग सम्भव थिएन, बुद्धविना ध्यान सम्भव थिएन, कृष्णविना स्नेह र प्रेम सम्भव थिएन भने गोरखनाथ विना साधना, आध्यात्मिक अभ्यास सम्भव थिएन । गोरख नै आन्तरिक सूक्ष्म दुनिया देखाउने पहिलो हुन् । पछि विद्वान्हरूले आफूखुशी गोरखनाथका विचारलाई व्याख्या गरेका कारण कतिपय उनका विचार रहस्यमय बन्दै गए ।।
ग्रियर्सनले इन्साइक्लोपेडिया अफ रिलिजन् एण्ड एथिक्समा (पृ. ३२८) “गोरखनाथ” शीर्षकको लेखमा र जर्ज वेस्टन ब्रिग्सले गोरखनाथ एण्ड कनफटा योगीज् (१९३८ पृ. २२८) पुस्तकमा । गोरखनाथ सत्ययुगमा पञ्जाव (पेशावर) मा, त्रेतामा गोरखपुरमा, द्वापरमा हुरभुज (गुजरात) मा र कलियुगमा हिमवत् खण्डमा गरी चारै युगमा प्रकट भएको उल्लेख गरेका छन् । यस आख्यानका आधारमा गोरखनाथ सर्वदेशीय र सर्वकालिक योगीराजका रूपमा देखा पर्छन् । योगी नरहरिनाथका अनुसार गोरखनाथको पछिल्लो अवतरण गोरखा नेपाल हो । पछिल्लो प्रत्यक्ष दर्शन पाउने पृथ्वीनारायण शाह हुन् ।

Vendor Information

  • Address:
  • 4.25 rating from 53 reviews

Reviews

There are no reviews yet

Be the first to review “Gorakhanath Darshan – Arjun Gyawali”